२३ पुष २०८१, मंगलबार

विद्युत प्राधिकरणले उद्योगहरुलाइ संकटमा पुुर्‍यायो

Logo
News मंगलबार, कार्तिक १३, २०८१

विराटनगर/ नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले संकटग्रस्त अवस्थामा पुगेका उद्योगह?लाईप्राधिकरणले थप संकटमा पुर्‍याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन ।
नेपाल विद्युत प्रधिकरणले डेडिकेटर फिडर र ट्रंकलाइन विवाद समाधान नहुँदै पुनः उद्योगहरूको विद्युत कटौती गरेर भिडन्तको अवस्था सृजना गरेको उद्योगी व्यवसायीहरूले बताएका हुुन ।
परिसंघले विद्युत महसुलसम्बन्धी विवादलाई सरकारले हस्तक्षेप गर्नुपर्ने बताएको छ । आफैले बनाएको लाल आयोगको प्रतिवेदनअनुसार सरकार आफैले समाधान गर्नुपर्ने सुझाव दिएको छ । परिसंघले सरकारद्वारा गठित आयोगको प्रतिवेदन मान्ने र त्यसलाई कार्यान्वयन गर्ने सबै पक्षको दायित्व भएको भन्दै प्राधिकरणको ध्यानाकर्षण गराएको छ । विवाद समाधान नभएसम्म प्राधिकरणले काटेको उद्योगहरूको लाइन पुर्ववत् जडान गरी आयोगको प्रतिवेदन अनुसार समस्या समाधान खोज्न पनि परिसंघले माग राखेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: luitel.skl@gmail.com

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१