विराटनगर \बिगततिनदशकभन्दालामो समयदेखीबिभिन्नखाद्यान्नको उत्पादनगर्दे आएको क्वालिटी थाई फुड्सले आफ्नो पछिल्लो उत्पादन“के मज्जा” ब्राण्डको चाउचाउबजारमाल्याएको छ । बजारमाबिभिन्न ब्राण्ड र स्वादमापाईने चाउचाउमा क्वालिटीले श्रीराचा रामेनमाथाई स्वादमा यो “के मज्जा”ल्याएको हो ।
पहिलो पटक नेपालमाउत्पादन गरेको श्रीराचासस्लाई थाई स्वादतथाअन्तराष्ट्रिय बजारमाउत्तम क्वालिटीको सस् मानिन्छ । यसैगरी “के मज्जा”अन्यचाउचाउको तुलनामा सस्तो भएको समेत कम्पनीको दाबी छ । नेपालमाचलेका ६०, ७५ र १०० ग्रामकाचाउचाउको मुल्यको तुलनामा ८० ग्रामाआएको “के मज्जा” को उपभोक्तामुल्यरु ३० मात्र रहेको र चिकन र भेज दुबैमाअपलब्धहुने कम्पनीका मेनेजर शंकर दाहालले बताए ।
नेपालीबजारमा पछिल्लो समय आवश्यकभन्दा बढी पिरोको मात्रा राखेर बजारिकरण गरेर उपभोक्ताहरुलाई अस्वस्थ बनाईरहेको अवस्थामाउपभोक्ताको श्वास्थलाई ध्यानमा राखेर आवश्यकमात्रामामात्रपिरोको मात्रा राखिएको समेत दाहालले जनाए ।
यसैगरी उपभोक्ताको श्वास्थलाई ध्यानमा राख्दै आएको “के मज्जा”चाउचाउ तेलमाकम समय मात्रपकाएको हुनाले तेलमापकाएको अन्यब्राउन नुडल्सको तुलनामा बढी स्वश्थकर हुने समेत दाहालकोदाबी छ ।
\साथै “के मज्जा”मा डिहाईट्रेड भेजिटेबल प्रयोग भएका कारणपनी अन्यचाउचाउको तुलनामा बढी श्वस्थकर भएको उनले बताए ।
विराटनगरबाट लन्चिङ सुरुगरेको “के मज्जा”पुर्वबाट बिस्तारै नेपालभरी उपलब्ध गराउने कम्पनीको योजना रहेको जनाईएको छ ।