०४ बैशाख २०८२, बिहिबार

अध्यक्ष राजेन्द्र राउतको उत्कृष्टकार्यले कोशि उद्योग वाणीज्यसंघ सम्मानीत

Logo
news बिहिबार, चैत्र २८, २०८१

नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस २०८१ का अवसरमा महासङ्का सात प्रदेश मध्ये नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश उत्कृष्ट  भई सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यूबाट सम्मानित भएको छ।

देशभरका सात उद्योग उद्योगवाणिज्य संघहरु मध्येकै कोशि प्रदेशको उत्कृष्ट उद्योगवाणिज्य संघ घोषित भइ सम्मानीत भएको उद्योगवाणिज्य संघ मध्ये कोशि प्रदेशका अध्यक्ष राजेन्द्र राउतले जानकारी दिनुभयो ।

विगत ३० वर्ष देखि यताको इतिहास हेर्ने हो भने राउत अध्यक्ष रहेका कुनै पनी संस्था उत्कृष्ट नै भएको देखिन्छन । जुन संस्थामा राउतको नेतृत्व रहेको छ त्यो संस्था सफलनै रहेको विराटनगरका एक उद्योगिको भनाइ छ । सामाजसेवि तथा सामाजिक व्यक्तीत्वको रुपमा परिचउ बनाउनु भएको उद्योगी राउतको नेतृत्व हालसम्म कहिल्यै असफल नभएको विराटनगरका उद्योगीहरु बताउछन ।

उत्कृष्ट उद्योग वाण्ीज्यसंघको रुपमा सम्मानीत भएपछी राद्योगि राउतको टिम अत्यन्त खुसी छ । यसको श्रेय राउत नेतृत्वको टिमलाइ नै जान्छ अत्यन्त लगन र मेहनतकासाथ यो टोलीले कामगरेको परिणमको उपज सम्मान भएको बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१