०१ चैत्र २०८१, शनिबार

स्वास्थ्य मन्त्री कार्की गरे रंङ्गेली अस्पतालको अनुगमन

Logo
रबिन्द्र बराल मंगलबार, जेठ १५, २०८१

जेष्ठ १५ मंगलबार
मोरङको रङ्गली नगरपालिका ७ मा रहेको रङ्गेली अस्पतालमा प्रदेश १ का स्वास्थ्य मन्त्री राजेन्द्र कार्कीले अस्पतालको विभिन्न विभागमा अनुगमन गरेका थिए । सोमबार एक कार्यक्रमको आयोजना गर्दै उनले अस्पताल अनुगमन गरेका हुन् । अनुगमनमा पूर्व आपूर्ति मन्त्री शिवकुमार मण्डल रङ्गेली नगरपालिकाका प्रमुख दिलिप वगडिया उपप्रमुख भूमा पराजुली कार्यकारी अधिकृत ओमकार न्यौपाने अस्पताल अस्पतालका मेसु बसन्त कुमार मण्डल व्यवस्थापन समितिका अध्यक्ष देवमणी कटुवाल सदस्य अजिम आलम, पुरुषोत्तम काफ्ले,
विभिन्न राजनीतिक दलका प्रतिनिधि वडा अध्यक्ष लगायतको समेत उपस्थिति रहेको थियो। अनुगमन पछि अस्पताल सुविधा सम्पन्न रहेको र नगरपालिकाले यस भेग तथा आसपासका जनता हरू लाई पनि सेवा दिँदै आएको र विराटनगरसम्म पुग्नुपर्ने बाध्यता समेत हटेको भन्दै मंन्त्री कार्की ले धन्यवाद दिदै आफू मन्त्री रहुन्जेल यस अस्पतालमा हरेक सेवा सुविधा तथा डक्टरको समेत व्यवस्थापन गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१