०१ चैत्र २०८१, शनिबार

निर्माणाधिन अन्तेष्टिघाट निमार्णका लागी लुईंटेल परिवारद्वारा २५ हजार सहयोग

Logo
News बुधबार, जेठ २३, २०८१

विराटनगर ।

विराटनगर १९ घिनाघाटमा निर्माणाधिन अन्तेष्टिघाट निमार्णका लागी ग्रामथान गाउँपालिका वार्ड २ बस्ने लुुईटेल समुुहले आर्थिक सहयोग गरेको छ ।हिजो अन्तेष्टि घाट निमार्णमा सक्रिय रहनुू भएका विराटनगर महानगर पालिका वार्ड १९ का टिका प्रसाद घिमिरेलाई लुुईटेल परिवारका तर्फबाट नगद रु २५ हजार हस्तान्तरण गरिएको छ । परोपर कार्यका लागी सक्रिय रहनुुभएका टिका प्रसाद घिमिरेलाई ग्रामथान २ झोराहाट बस्ने श्रीमती टिका कुुमारी भट्टराई लुुईटेलले आफना पितृहरु स्वर्गीय नारद मुुनी लुुई्रटेल , श्रीमती पवित्रा देवी लुुईंटेल, छत्रपती लुुईंटेल , श्रीमती झिलकुुमारी लुुईँटेल ले आफना पितृहरुको अन्तेष्टि गरिएको सो घाटलाई अझ व्यवस्थित रुपले निमार्ण गरि सञ्चालन गर्नका लागी आर्थिक सहयोग गर्न पाएको मा खुुशी व्यक्त गर्नुुभएको थियो । उहाँले आगामी दिनमा आर्थिक अभावका कारण निमार्ण कार्यमा अवरोध भएमा पुुन सहयोग गर्न आफुु तयार रहेको जानकारी गराउनुु भयो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१