०२ चैत्र २०८१, आइतबार

प्रदेश लोक सेवा आयोगको विज्ञापन स्थगन गर्ने चलखेल

Logo
News आइतबार, जेठ २७, २०८१

विराटनगर ।

प्रदेश लोक सेवा आयोगको विज्ञापन स्थगन गर्ने चलखेल भएको छ । प्रदेश निजामती सेवा ऐन विपरित निश्चित सेवा समुहका लागी लोकसेवा आयोग विराटनगर , कोशी प्रदेशका सचिव लगायतको समुहले सर्वोच्च अदालतको फैसलाको धज्जी उढाएर आफनो निजी स्वार्थमा आयोगको विज्ञापनलाई प्रभावित बनाउने चलखेल भएको हो । प्प्रमुख सचिव लगायत मन्त्रालयका अन्य सचिवहरू योजना वाडफाँटको समयमा आफु अनुकुलको निणर्य लागु गराउनको लागी समुह नै बनाएर लोकसेवा आयोगका प्रमुख , सचिव, उच्च कर्मचारीहरु सक्रिय भएका हुन ।

कार्यरत सेवा र विज्ञापन गरिएको पदकाे सेवा समुह नै फरक देखिएको अवस्थामा पदको पदपुर्ति प्रक्रिया स्थगन गर्नु सम्मानित सर्वाेच अदालतकाे फैसलाकाे बिपरित छ । हाल कार्यरत कर्मचारीहरुको वढुवा प्रक्रिया नै प्रभावित बन्न पुगेको छ । लेखा समुहका अधिकृत सातौं र आठौं तहमा कार्यरत लेखा अधिकृत हरुले आफनो वितृविकासको सम्वन्धमा प्रदेश लोकसेवा आयोग बाट २०८० चैत्र २६ गते प्रकाशित सुचना अनुसार प्रदेश प्रशासन , सामान्य प्रशासन समुहको बिज्ञापन स्थगीत गर्नु बिधमान प्रदेश निजामति सेवा तथा अदालतकाे फैसला बिरूद्व छ । नियमकाे पालना सबैले गर्नुपर्छ भन्ने सिद्वान्त बिर्सनु भएन ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१