०८ पुष २०८१, सोमबार

प्रारम्भिक बाल विकास मा नितिगत समस्या भएको भन्दै नागरिक अभियन्ताहरु विरोध प्रर्दशन

Logo
News शुक्रबार, जेठ ०४, २०८१

विराटनगर ।
प्रारम्भिक बाल विकास मा नितिगत समस्या भएको भन्दै आज विराटनगर महानगरपालिकाको प्रवेशद्धारमा नागरिक अभियन्ताहरु विरोध प्रर्दशन गरेका छन । गुणस्तिरिय शिक्षाको आधार इसिडि शिक्षा भन्ने मुल नाराको साथ प्रारम्भिक बाल विकास केन्द्रका कमजोरी तथा सुधारका विकल्प सहित नेपाल सरकारलाई विउँझाउन उनीहरुले प्रर्दशन गरेका हुन । प्रारम्भिक बाल विकास केन्द्रलाई प्ले ग्रुप , नर्सरी , एल के जी , युकेजी को मान्यता दिएको भएपनी नितिगत कमजोरी भएको सहभागीहरुले बताएका छन । बालबालिकाको अन्तराष्ट्रिय कानुन , मुल्य मान्यता र देशको नितिगत रुपमा सच्याएर कम्तिमा तिन तहको बाल विकास व्यावस्था मिलाउन माग गरेका छन । बालविकास केन्द्रमा शिक्षक कर्मचारीलार्य तत्काल बालमनोविज्ञान , केयर गिभर , मन्टेश्वरी सम्बन्धी तालिमको व्यावस्था गराउन बजेट विनियोजन तथा नीति र कार्यविधि निमार्ण गराउन माग गरेका छन । आर्थिक बर्षको बजेजमा दिवा खाजा बापत को रकम न्युनतम ५० बनाउन समेत उनीहरुले माग गरेका छन ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१