२६ पुष २०८१, शुक्रबार

लाइफगार्ड अस्पताल ले ‘दोहोरो भुक्तानी’ लिएपछि स्वास्थ्य बीमा स्थगित

Logo
News शनिबार, आषाढ ०२, २०८१

काठमाडौं- विराटनगरको वरगाछीमा रहेको लाइफगार्ड अस्पतालमा स्वास्थ्य बीमा रोकिएको छ। स्वास्थ्य बीमामा आवद्ध नागरिकको उपचार गर्दा बिरामीसँग छुट्टै रकम असुलेको देखिएपछि रोकिएको हो। बिरामीसँग पनि लिने र बीमा बोर्डमा समेत भुक्तानी दाबी गर्ने गरेको पाइएको हो।

उक्त अस्पतालका विषयमा बीमाको इमेलमा, हेलो सरकारमा र अख्तियारमा समेत उजुरी परेको थियो। जसको छानविन गर्दा स्वास्थ्य बीमा बोर्डले ‘शंकास्पद भुक्तानी लिएको’ पाइएको हो।

जेठ ३२ गते देखि तीन महिनाका लागि स्वास्थ्य बीमा कार्यक्रम रोकिएको छ। अहिले भर्नारत बिरामीका हकमा बीमा बोर्डबाट निर्णय गरी भुक्तानीमा सहजिकरण गरिने बताइएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१