०२ चैत्र २०८१, आइतबार

रहेनन ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदार

Logo
News सोमबार, आषाढ ०४, २०८१

विराटनगर ।
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जय प्रकाश गच्छदारको आज निधन भएको छ । चार महिना अधि भएको राष्ट्रिय सभा निर्वाचनका लागी आएका उनी माघ १० मा ब्रेन ह्याम्जेज भएर थलिएका अध्यक्ष गच्छदारको आज दिउँसो मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ । स्थानिय तहको निर्वाचननमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए । चार महिना देखी अर्धचेत रहेका उनी लामो समय विराटनगर स्थित नोवेल अस्पतालमा उपचारत थिए । परिवारिक श्रोतका अनुसार उनको भोली स्थानिय आर्यघाटमा अन्तिम दाहसस्कार गरिने भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१