३० फाल्गुण २०८१, शुक्रबार

रोहित अधिकारी र सुरक्षा इटानी अभिनित ‘पहिलो गीत ‘ सार्वजनिक (भिडियो )

Logo
News बिहिबार, साउन ०३, २०८१

काठमाडौं ।चर्चित गायक हिमाल सागरको ‘पहिलो गीत ‘बोलको नयाँ गीत सार्वजनिक भएको छ । प्रेमिल भावको यस गीतमा दीपक प्रसाद आचार्यको शब्दरचना र सन्तोष सुनारको संगीत रहेको छ ।
‘पहिलो गीत ‘को म्युजिक भिडियोमा रोहित अधिकारी र कलाकार सुरक्षा इटानीको अभिनय रहेको छ ।अभिनयमा रुचि भएर पनि लामो समय देखि अमेरिकामा रहेका मोडेल रोहित अधिकारीले डेब्यु भिडियोमै राम्रो अभिनय गरेका छन् दीपक आचार्यको निर्देशनमा बनेको भिडियोमा पवन सुश्लिंगको सिनेमाटोग्राफी र सम्पादन रहेको छ भिडियोलाई ‘द प्रीमियर प्रोडक्सन’ युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१